प्रजना राई–सोमबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा युएस बंगला विमानका दुर्घटनाका मूख्य दोषी पाइलट क्याप्टेन अविड सुल्तान हुन् भन्ने् जानकारीमा आएको छ । बंगलादेशबाट विमान उड्दा नै क्याप्टेन अविद सुल्तानको व्यवहार परिवर्तन रहेको थियो । किनकी त्यहि विमानमा नयाँ महिला सहपाइलट प्रिथुला रसिद थिइन् । नयाँ सहपाइलट प्रिथुला रसिद आफ्नो काठमाडौं उडानमा हुने बित्तिकै क्याप्टेन रसिदले आफुलाई निकै जान्ने र जे पनि गर्न सक्ने भन्दै सहपाइलट रसिदलाई इम्प्रेस पार्न थालेको कर्पोरेटखबरलाई जानकारी आएको छ । यो हिसाबले क्याप्टेन अविड स्त्रिलम्पट भन्ने देखिएको छ । स्रोतका अनुसार पनि क्याप्टेन अविड निकै नै जिद्दी र चालु मानिस रहेको थाहा भएको छ ।
काठमाण्डौ ल्याण्ड गर्ने बेलामा आफु एयरक्राप्टको गुरु समेत रहेको बताउँदै एयर ट्राफिक कन्ट्रोलरको आदेश नमानि जहाजलाई तीन फन्को घुमाएर ल्याण्ड गर्ने क्रममा दुर्घटना भएको हो । उत्साहित भएर सहपाइलट रसिदलाई जहाज देखी नै काडमाण्डौ देखाउने हेतुले उनले एयर ट्राफिक कन्ट्रोलरको आदेश मानेका थिएनन् । उनले पहिलो फन्कोमा पशुपतिनाथ देखाइदिए,दोस्रो फन्कोमा स्वयम्भुनाथ देखाइदिए तर तेस्रो फन्कोमा एयरपोर्टमा दर्दनाक ठूलो मानवीय क्षति सहित दुर्घटना गराइदिए । दुर्घटनामा पाइलट र सहपाइलट सहित ५१ जनाको इहलिला समाप्त भएको कर्पोरेटखबरलाई जानकारी आएको हो ।
यसरी एक जना पाइलटले गर्दा एउटा जहाजमा सवार सबै यात्रु मध्ये ५१ जनाले अकालमै मृत्यु अँगाल्नु पर्यो । भने बाँकि जीवित घाइतेहरुले अबको जीन्दगीलाई अगाडी बढाउन धेरै कष्टप्रद हुनेछ । घाइतेहरु अशक्त बनेका छन् कसैका हात छैन,कसैको खुट्टा भाँचिएको छ , यहाँ घाइतेहरु जीवन र मृत्युको दोसाँधमा अल्झिएका छन् । त्यस्तै नेपालले उदाउँदो नव यूवा डक्टरलाई गुमाउनु परेको छ । ति सम्पूर्णका अभिभावकलाई तथा सिंगो देशलाई नमिठो चोट लागेको छ । आमाबुबाले छोराछोरीलाई ऋण खोजेर पढाएको सन्तान पढाई पूरा गरेर आफ्नो देश फर्किदा र ति मेडिकल साइन्सका विद्यार्थीहरु आफ्ना उमेरका रहर तथा खुसीहरुलाई त्यागेर दिनरात मिहेनत गरि पढेर घर फर्किदा आगँनमै आएर नि घरमा पस्न पाएनन् । आफ्ना सन्तानलाई सेतो एप्रोनमा देख्न चाहेका ति अभिभावकहरुले सेतो काँत्रोमा देख्दा कस्तो भयो होला ? अब नेपालले त्यो दिनलाई कालो दिनको रुपमा सम्झिने छन् । श्रीमती र एकछोराका बाउ रहेका क्याप्टेनको क्षणिक मोजमस्ति गर्ने दाउले नेपालले ठूलो घाटा बेहोर्नु परेको छ,नेपालका होनहार मानिसहरुको ज्यान गएको छ ।

0 comments:
Post a Comment