BREAKING : साउदी अरेवियाको रियाद एयरपोर्टमा यमनले हान्यो मिसाईल ! ८ हजार ६ सय व्यक्तिको मृत्यू,कति नेपाली परे ? हेर्नुहोस

 

यमनमा राष्ट्रपति अब्दराब्बुह मंसूर हादीको सरकार र हूती विद्रोहीबीच लामोसमयदेखि युद्ध चलिरहेको छ । साउदी अरबले हूती विद्रोहीलाई परास्त गर्ने अभियानको अगुवाई गरिरहेको छ । सन् २०१५ देखि साउदीले यो विद्रोही संगठनविरुद्ध हवाई कारबाही गरिरहेका अन्तर्राष्ट्रिय गठबन्धनमा सहभागी भएको थियो ।  साउदीको अरबको नेतृत्वमा कारबाही सुरु भए यता अहिलेसम्म यमनमा ८ हजार ६ सयभन्दा बढी मानिसको ज्यान गएको छ भने ५० हजारभन्दा बढी घाइते भएका छन् ।
भिडियो 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment