यिनै हुन् मधेशी नेताहरु जो तराई डुब्दा दुलोभित्र पसे ! सेयर गरेर सबैलाई चिनाईदिनुहोस

मधेसवादी नेताहरुको हृदय अति कोमल छ। तराईमै आंधी, हुरी, बाढी, आगलागी जस्ता प्राकृतिक विपत्ति आइलाग्दा केहि बोल्न सक्दैनन, बेहोस हुन्छन, मुर्छा पर्छन। अहिले तराईमा बाढीको ताण्डव देखेर यिनीहरुलाई छारे रोग मिर्गी लागेको छ। कसैले सडेको जुत्ता सुंघाई दिए यिनीहरुको उद्धार हुने थियो।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment