मलेसियाबाट काठमाडौंको लागि उडेको विमानमा गम्भीर प्राविधिक समस्या, आकाशकै अलपत्र

मालिण्डो एअरको जहाज बंगलादेशको ढाकामा आकस्मिक अवतरण भएको छ। मलेसियाको क्वाललम्पुर एयरपोर्टबाट काठमाडौंका लागि उडेको जहाज खराब मौसमका साथै जहाजमा खरामी आउँदा ढाकामा अवतरण गराइएको हो।
शुक्रबार स्थानीय समयअनुसार शुक्रबार साँझ ६ः१० बजे काठमाडौंका लागि उडेको ओडी १८२ उक्त जहाज भारतको लखनउ हुँदै ढाकामा अवतरण गरेको बताइएको छ। जहाजमा १९६ जना सवार थिए।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment