केही समय पहिले पतिलाई छोडेर नेपालकी कुमारी नाम गरेकी महिला विहारी युवकको प्रेममा थिइन्। दुबै बीच प्रेम बढ्दै गएपछि उनीहरु विहारकै पिहोवा क्षेत्रमा ‘लिभ इन टुगेदर’मा बस्दै आएका थिए। पति छोडेर विहारी युवकसँग प्रेममा परेकी ती महिला आफ्नै कोठामा मृत भेटिएकी छिन्।
महिलाको हत्या सिकन्दर नाम गरेका उनका प्रेमीले नै गरेको प्रहरीको अनुमान छ। उनी महिलाको हत्या भएको तीनदिनसम्म वेपत्ता भएका छन्। बेपत्ता भएका कारण नै प्रेमिकाको हत्या उनैले गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
युवतीका भाइले डिसेम्बर २० मा दुबै बच्चालाई सँगै लिएर आएका थिए। कुमारीले बढी मदिरा पिउने भएका कारण उनको स्वास्थ्यमा समस्या देखिएको थियो। त्यसैले बच्चालाई यहाँ लिएर आएको । ठिक भयो भने उनीहरुलाई घरमै छोडिन्छु। केही समयपछि मामाघरमा बसेर ती बच्चालाई महिलाकी आमाले फेरि बच्चालाई घर पुर्याइदिन । कुमारीका परिवार भारतनगरमा बस्दै आएका छन्। पतिलाई छो
डेर सिकन्दरसँग बस्दै आएकी कुमारीले पतिसँगसँगै मदिरा पिउने गरेकी थिइन्।
डेर सिकन्दरसँग बस्दै आएकी कुमारीले पतिसँगसँगै मदिरा पिउने गरेकी थिइन्।
प्रहरीको अनुसन्धानले कुमारीको चरित्रलाई लिएर आरोपीले आफ्ना साथीहरुसँग पनि कुरा उठाएको देखिएको समाचारमा उल्लेख छ। आरोपीले महिलाको चरित्र गलत भए ज्यान लिने बताउदै आएको अनुसन्धानमा खुलेको छ।
महिला मृत भेटिएपछि उनका परिवार आफन्तको घरमा बस्दै आएका छन्। महिलाका परिवारले सिकन्दरविरुद्ध प्रहरीमा किटानी सहितको उजुरी प्रहरीले दर्ता गराएका छन्। प्रहरी अनुसन्धानमा लागेको छ।
0 comments:
Post a Comment