ब्रेकिङ्ग ः भर्खरै भारतमा नेपाली बोकेको बस नदीमा खस्दा ३२ जना नेपालीको मृत्यु, एम्बुलेन्समा भरेर यसरी ल्याइयो शव

 भारतको राजस्थानमा अगाडि रहेको ट्रकलाई ओभरटेक गर्ने प्रयास गर्दा अनियन्त्रित भएको बस पुलको रेलिङ भत्काउँदै नदीमा खस्दा ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । मृतकको संख्या बढ्ने आशंका गरिएको छ ।
आज बिहान ७ बजे भारतको राजस्थान राज्यको सवाइ माधोपुरबाट लालसोट गइरहेको बस दुर्घटनामा परेको हो । लालसोट मेगा हाइवेमा दुर्घटना भएको बताइएको छ । घाइते भएकामध्ये २ जनाको अवस्था गम्भीर रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । आफूभन्दा अगाडि रहेको ट्रलीलाई ओभरटेक गर्ने प्रयास गर्दा पुलको रेलिङ भत्काउँदै बस नदीमा खसेको बताइएको छ । बस १०० मिटर तल खसेको छ । अहिलेसम्म १२ मृतकको पहिचान भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment