नुवाकोटको ककनीमा प्रतिनिधीसभा क्षेत्र नंवर १ का काग्रेस उम्मेदवार रामशरण महतमाथी मञ्चमै आक्रमण प्रयास भएपछी सुरक्षाकर्मीको सहयताले सुरक्षित निकालिएछ । सुरक्षाकर्मीले उम्मेदवार महतलाई सुरक्षाकर्मीले निक्कै पर पुर्याउदासम्म स्थानीयले लखेटेछन् ।
शान्ती पुर्णरुपमा जनताकोमा मत माग्न जादा यस्ता घटना हुनु दुर्भाग्य हो । यस्तो घटना अन्त नहोस् ।
0 comments:
Post a Comment