धादिङबाट हाम्रा सहकर्मी रमेश आचार्यका अनुसार तस्वीरमा देखिएका यी घाइते बच्चाहरु गजुरी अस्पतालमा छन् । उनीहरुहरुको आमा पनि बेपत्ता छिन । सप्तरी सिङराही–१ घर बताउने निबिदिता चौधरी र सुबम चौधरी ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको मिडल प्वाइन्ट बोर्डिङमा अध्यनरत छन् । उनीहरुले आफन्तको खोजी गरिदिन आग्रह गरेका छन्
त्रिशुली दुर्घटनाः यि घाइते बच्चीहरु चिन्नु हुन्छ भने तत्काल आफन्तको खोजी गरिदिनु होला
धादिङबाट हाम्रा सहकर्मी रमेश आचार्यका अनुसार तस्वीरमा देखिएका यी घाइते बच्चाहरु गजुरी अस्पतालमा छन् । उनीहरुहरुको आमा पनि बेपत्ता छिन । सप्तरी सिङराही–१ घर बताउने निबिदिता चौधरी र सुबम चौधरी ललितपुरस्थित महालक्ष्मीस्थानमा रहेको मिडल प्वाइन्ट बोर्डिङमा अध्यनरत छन् । उनीहरुले आफन्तको खोजी गरिदिन आग्रह गरेका छन्
0 comments:
Post a Comment