नवनिर्वाचित अध्यक्षको दिउँसै ‘रक्सी खाएर’ कार्यकक्षमै निदाएको फोटो भाइरल

काठमाडौं । पहिलो चरणको स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएका नवनिर्वाचित गाउँपालिकाका अध्यक्ष दिउँसै रक्सी खाएर आफ्नो कार्यकक्षमा सुतेको फोटो यतिबेला भाइरल बनेको छ । सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताहरुको वालमा यो फोटो देख्न सकिन्छ ।
उनी हुन् कालिकोटका नेकपा एमालेको तर्फबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका खडानन्द चौलागाईं । निधारमा रातो लामो टिका लगाएर भुइँमै सुतेको उनको फोटो भाइरल बनेको छ । अनुमान गर्न सकिन्छ कि उनले दिउँसै आफ्नो कार्यकक्षमा रक्सी खाएर निदाएका हुन् ।
सामाजिक सञ्जालमा यो फोटो हेरेर जनताले राम्रो व्यक्ति चुन्न नसकेको भनेर प्रतिक्रिया दिएका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment