स्याटलाइट डाटा अध्ययनको निष्कर्षः ‘नेपालमा फेरि भयानक भूकम्प आउँछ’

160111231610_sentinel_624x351_esa_nocreditएजेन्सी– भूकम्पसँग सम्बन्धित स्याटेलाइट डाटाहरुको अध्ययनबाट विज्ञहरुले नेपालमा फेरि पनि भयानक भूकम्प जान सक्ने चेतावनी दिएका छन् । वैशाखमा आए जस्तै विनाशकारीको भूकम्पको सम्भावना नेपालबाट हटिनसकेको उनीहरुले जनाएका छन् ।
Advertisement
00:00

बिबिसीका विज्ञान सम्वाददाता जोनाथन एमोसले त्यस्ता विज्ञहरुको अध्ययनको निष्कर्ष उदधृत गर्दै नेपालमा हिमालयको दक्षिणी ११ किलोमिटर क्षेत्रको भूगर्भमा अहिले पनि टेक्टोनिक प्लेटको हलचल जारी रहेकोेले यो सम्भावना कायम रहेको उल्लेख गरेका छन् । वैज्ञानिकहरुले यस्तो हलचलकै कारण हरेक वर्ष हिमालयको उचाई केही मिलिमिटर बढ्ने गरेको जनाएका छन् । वैशाखमा टेक्टिोनिक प्लेटकै हलचलका कारण भूकम्प गएको थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment