निकै लामो समय पछि सिन्धुपाल्चोक केन्द्र भएर आज साँझ ५ बजेर ४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
पराकम्प जानेक्रम विस्तारै कम भएपनि आजै मात्र २ पटक भूकम्पको धक्का महसुस गरिएको छ । स्मरणिय छ , विनासकारी भूकम्पको बैशाख १२ गते भोली २ वर्ष पुरा हुँदै छ । यस विचमा ४ रेक्टर भन्दा माथीका करिव ५ सय वटा पराकम्पहरु गइसकेको छ ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment