जलेको विमान ३३ जना नेपाली यात्रू गरेको सनसनीपूर्ण खुलासा,के सबैको जलेर मृत्यू भयो ? हेर्नुहोस पुरा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको बंगलादेशी विमानमा ३३ जना नेपाली यात्रु रहेको पाइएको छ ।नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार दुर्घटनामा परेको विमानमा ३३ जना नेपाली यात्रु रहेका थिए ।
७१ जना सवार विमानबाट १७ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार हुनेमा केही नेपाली पनि छन् । विभिन्न ट्राभल्स एजेन्सीमा काम गर्ने १६ जना नेपाली तालिमका लागि बंगलादेश गएर फर्कदै थिए ।विमानमा ३७ पुरुष, २८ महिला र २ जना बच्चा रहेका थिए ।यद्यपि नाम सार्वजनिक भएपनि उनीहरुको अवस्था बारे केही जानकारी आएको छैन।
यि हुन विमानमा सवार नेपाली यात्रुहरु दिनेश हुमागाई
शिला बजागाईँ
एलिजिना बराल
चारु बराल
सोबिन्द्र सिंह बोहोरा
बसन्त बोहोरा
समिरा ब्यञ्जनकार
प्रविन चित्रकार
सजना देवकोटा
प्रिन्सी धामी
ज्ञानीकुमारी गुरुङ
श्रेया झा
पूर्णिमा लोहनी
मिली महर्जन
निगा महर्जन
सञ्जय महर्जन
केशव पाण्डे
प्रसन्न पाण्डे
विनोदराज पौडेल
हरिशंकर पौडेल
सञ्जय पौडेल
आशिष रञ्जित
कृष्णकुमार सहनी
आश्ना शाक्य
सनम शाक्य
अञ्जिला श्रेष्ठ
सरुण श्रेष्ठ
हरिप्रसाद सुवेदी
दयाराम ताम्रकार
बालकृष्ण थापा
स्वेता थापा
किशोर त्रिपाठी
अवधेशकुमार यादव
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment