
अमेरिका छिर्न तेती सजिलो कहाँ छ र ! हेर्नुस यी तस्बिरहरु

काठमाडौँ : बिना कारण दोश्रो देशमा प्रवेश गर्न धेरै गाह्रो हुन्छ । एक देश बाट अर्को देशमा छिर्नको लागि मानिसहरु अनेक उपाय अफ्नाउछन ।
आज हामी यस्तो तस्बिरहरु देखाउछौ जुन एक देशबाट अर्को देशमा कसरि प्रबेश गर्ने गर्छन । यसरि प्रवेश गर्नेमा अमेरिका मुलुक पहिलो नम्बरमा आउछ ।
अमेरिकाको छिमेकी देशहरु बाट मानिसहरु अनेक उपाय अफ्नाएर प्रवेश गर्ने गर्छन । बोर्डर चेकिंगबाट बच्न मानिसहरु गाडीको डिक्की देखि लिएर बोनट र डैशबोर्ड भित्र सम्म लुकेर आउछन ।
0 comments:
Post a Comment