भारतको दादागिरी तोड्न अाणविक हतियार निर्माणमा नेपाललाई सघाउने किम जोङको बाचा !

उत्तर कोरियाका नेता किम जोङ उनले राष्ट्रिय स्वभिमानको लागि लड्न नेपालले पनि अाणविक हतियार उत्पादन गर्नुपर्ने सुझाव दिएका छन् । नेकपा (एमाले)का नेता माधव कुमार नेपालसँगको भेटमा नेता उनले भारतको अगाडि नेपालीले अाणविक हतियार निर्माण गरेमात्र भारत र चीनले नेपाललाई हेप्न छोड्ने बताए ।
अमेरिकासँग परमाणु आक्रमण भन्दा शान्ति वार्ताको माध्यमबाट विवाद समाधान गर्न एमाले नेता नेपालले दिएको सुझावलाई बेवास्ता गर्दै नेता उनले उल्टै नेपाललाई अाणविक हतियार उत्पादन गर्न सुझाव दिएका हुन् । एसियाली देशका सांसदहरुको सम्मेलनमा सहभागी हुन उत्तर कोरिया पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका एमाले नेता नेपाल र उत्तर कोरियाका नेता उनको भेटवार्ता भएको थियो ।
भेटमा सहभागी भ्रमण टोली सदस्यका अनुसार नेपालले भुमिका बाँधेर अमेरिकासँग विवादलाई न्यूनिकरण गर्न कुटनीतिक माध्यमबाट वार्ता गरी समाधान गर्न सुझाव दिएको तर उनले उल्टै कसैको दादागिरीसँग नझुक्न अाणविक हतियार निर्माण गर्न सुझाव दिए । किमको सुझावले नेता नेपालले कुनै जवाफ नदिएर फर्केका थिए । उत्तर कोरियाका नेता किमसँग भेटन एमालेको पहिलो शर्ष नेता हुन् ।
शानिबार स्वदेश फर्केका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग अाफूले नेता किमसँग भेट गरेर अाणविक हतियार नभएर वार्ताको माध्यमबाट विवाद समाधान गर्न सुझाव दिएको बताए । नेता नेपालसहितका सांसदहरु प्यायोङ गएका थिए ।

उत्तर कोरियाका नेता किम जोङ उनले राष्ट्रिय स्वभिमानको लागि लड्न नेपालले पनि अाणविक हतियार उत्पादन गर्नुपर्ने सुझाव दिएका छन् । नेकपा (एमाले)का नेता माधव कुमार नेपालसँगको भेटमा नेता उनले भारतको अगाडि नेपालीले अाणविक हतियार निर्माण गरेमात्र भारत र चीनले नेपाललाई हेप्न छोड्ने बताए । शनिबार स्वदेश फर्किएका नेपालले आफुले दिएको सुझाबमा किमले कडा जवाफ दिएको सुनाए |
साथै हामीले भारतको दादागिरी अन्त्य गर्न आणविक हतियार बनाउन सुझाए | भबिस्यमा केहि समस्या आएमा साथ् दिने पनि भनेका थिए किमले | किमले नेपाललाई दिएको सुझाब र आबस्यक पर्दा सघाउने के कस्तो बाचा गरेका थिए त । अनलाइन डबलीबाट
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment