ब्रेकिङ न्यूज : कतारमा नेपालीले काम गर्ने कारखानामा शक्तिशाली विस्फोट,कम्तीमा १८० नेपालीको मृत्यू

कतारको राजधानी दोहास्थित इस्तानुबुल रेस्टुरेन्टमा बिहीबार बिहान ग्यास सिलिन्डर विस्फोट हुँदा ३ जना नेपालीसहित कम्तीमा १२ कामदारको मृत्यु भएको छ । १२ नेपालीसहित ३२ जना घाइते भएका छन् । घाइते नेपालीहरूको स्थानीय सरकारी अस्पतालमा उपचार भइरहेको छ ।
कतारको आन्तरिक मन्त्रालयका अनुसार मृत्यु भएका नेपालीमा बागलुङका मानबहादुर खत्री, दुर्गाबहादुर कार्की र टंकबहादुर छेत्री छन् । 'तीनै जना हाम्रा साथी हुन् । सँगै काम गथ्र्यौं,' कमल हमालले कान्तिपुरलाई भने, 'सबै जना भेला भएका छौं, निकै निराश छौं ।'
नेपाली दूतावासले तीन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ । अस्पताल पुगेका श्रम सहचारी इन्द्रदेव पाण्डेले आपतकालीन उपचार कक्षमा १२ नेपालीको उपचार भइरहेको बताए । 'उनीहरू सबैको अवस्था खतरामुक्त छ,' उनले भने ।  
स्थानीय समयअनुसार बिहान १० बजेर १२ मिनेटमा विस्फोट भएको थियो । मृत्यु भएका नेपाली अल अराबी कम्पनीमा काम गर्थे । त्यस कम्पनीमार्फत उनीहरू विस्फोटले क्षति पुगेको होटल टेस्टीमा काम गर्थे । हमालका अनुसार उनीहरू ८ वर्षदेखि कार्यरत थिए ।
ब्रेकिङ न्यूज : कतारमा  शक्तिशाली विस्फोट,कम्तीमा १८० नेपालीको मृत्यू ! पेट्रोलपम्प नजिक भएको विस्फोटले आसपासका आधा दर्जन रेस्टुरेन्टमा क्षति पुगेको छ । ती सबै होटलमा नेपाली कामदार कार्यरत छन् । 'यो निकै ठूलो विस्फोट हो,' पत्रकार सम्मेलन गर्दै सार्वजनिक सुरक्षाका प्रमुख मेजर जनेरल साद बिन जसिम अल खिलाइफीले भने, 'विस्फोट हुनुअघि सिलिन्डरमा आगलागी भएको थियो ।  
दुर्घटनालगत्तै तीन घन्टासम्म एम्बुलेन्स र हेलिकप्टरले विस्फोटमा परेकाहरूको उद्धार गरेको थियो । ती सबैलाई स्थानीय सरकारी हमाद अस्पतालमा राखिएको छ ।
अस्पतालको आपतकालीन कक्षमा उपचार गर्न पुगेका सप्तरीका नासिर अन्सारीले धेरै नेपाली घाइते भएको आफूले देखेको बताए । 'मैले मात्रै १० नेपालीको अनुहारमा निकै चोट लागेको अवस्थामा देखेको थिएँ,' आफ्नो खुट्टा खोच्याउँदै पुगेका अन्सारीले हमादमा भने, 'धेरैको अनुहारमा सिमेन्ट टाँसिएको छ ।' ग्यास विस्फोट हुँदा होटलको छत तल झरेको थियो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment