सामजिक सञ्जाल ट्वीटरमा रबि नेपालले यस्तो फोटो राखेर ट्विट गरे जो व्यंग्यात्मक थियो। उनले लेखेका छन् बामदेबले हारेपछी एक (कथित) हन्मानले कान काटेर केराको पातमा राखेका छन।
त्यसोत बामदेब गौतमको पराजयलाई लिएर ब्यङ्ग हान्दै उनले यो फोटो पोष्ट गरेका हुन्। बाताबिकतामा भने कसैले पनि काट नकाटेको यो फोटो हेरेरे स्पष्ट हुन्छ।
0 comments:
Post a Comment