जित्ने वित्तिकै प्रचण्डले भने -'एमालेसंग चुनावी तालमेल मात्रै हो,पार्टी एकिकरण गर्ने भनेकै छैन'


जित्ने वित्तिकै प्रचण्डले भने -'एमालेसंग चुनावी तालमेल मात्रै हो,पार्टी एकिकरण गर्ने भनेकै छैन'माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई ९३२७ मन्तारले पराजित गरेका छन् ।

वाम गठबन्धनका उम्मेदवार प्रचण्डले ४८ हजार २६९ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकका पाण्डेले ३८ हजार ९४२ मत पाएका छन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment