ब्रेकिङ्ग न्यूज ः भर्खरैको भुकम्पको कारण दोलखामा २ जनाको मृत्यू,काठमाडौंमा घर भत्कियो

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ ।
शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ रेक्टर स्केलको पराकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो ०७२ बैशाखको भूकम्पकै पराकम्प हो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment