खाल्डोमा २२ वर्षीय युवतीको लास : सेयर गरी आफन्तसम्म पुर्याईदिन पुलिसको आग्रह

गाउँले शंका छ कि अज्ञात व्यक्तिले हत्या गरेर युवतीलाई खाल्डोमा गाँडेका थिए । गाउँलेको सूचना पाएपछि पुलिसले लगभग १ घण्टापछि शवलाई खाल्डोबाट बाहिर निकाल्यो र पोस्टमार्टमका लागि सिविल अस्पताल पठायो ।
मध्यप्रदेशको देवास जिल्लाको सिदनी विजयपुर गाउँमा सोमबार विहान त्यो समयमा सनसनी फैलियो जब ५ फीट गहिरो खाल्डोमा एक युवतीको पुरिएको अवस्थामा लास भेटियो ।
पहिला युवतीको साडि देखियो, त्यसपछि हात घटना देवास जिल्लाबाट करिब १२ किलोमीटर टाढा गाउँको हो । भारतीय सञ्चारमाध्यमको खबर अनुसार सोमबार विहान करिब १० बजे गाउँलेहरु तालको किनारबाट अगाडि बढिरहेका थिए । त्यही बेला उनीहरुले एक ठाउँमा टूटेका चूडि देखे । अचानक उनीहरुले एउटा खाल्डो पनि देखे जो भर्खरै खनेको जस्तो देखियो । त्यसपछि उनीहरुले अनौठो बस्तुको आशंका गरी गाउँ चौकीदारलाई सूचना दिए ।
चौकीदारले पुलिसलाई खबर गरे । त्यसपछि प्रहरी घटनास्थल पुग्यो । खाल्डोको बरीपरी निरीक्षण गरेर माथिको माटो हटायो । केही बेरमा खाल्डोमा एउटा साडिको टुक्रा भेटियो । त्यसपछि एक युवतीको हात भेटियो । हातमा विष्णु संग रजनी लेखिएको थियो उनको उमेर २० देखि २२ वर्षको बीचमा छ । उनले सिन्दुर पनि लगाएकी छिन् । यसबाट उनी विवाहित महिला भएको पुष्टि भएको छ । उनको बायाँ हातमा विष्णु संग रजनी लेखिएको थियो । एजेन्सी
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment