झापामा जिउँदै हात्तीलाई आगो लगाएर मारियो,माउ भाग्यो बच्चालाई यसरी तड्पाई तड्पाई मारे गाउँलेले ! #RIP


झापामा जिउँदै हात्तीलाई आगो लगाएर मारियो,माउ भाग्यो बच्चालाई यसरी तड्पाई तड्पाई मारे गाउँलेले ! झापामा जिउँदै हात्तीलाई आगो लगाएर मारियो,माउ भाग्यो बच्चालाई यसरी तड्पाई तड्पाई मारे गाउँलेले  गोमा जल्दै आक्रमणकारीको भिडबाट बाँच्न भागिरहेका दुई हात्तीको फोटोले वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ । 
भारतको पश्चिम बंगालको बान्कुडामा लिइएको यो फोटोमा हात्तीको बच्चा आगोमा जलिरहेको र माउ हात्तीको पछिपछि भागिरहेको देखिन्छ ।
विप्लव हाजराको यो फोटोले वाइल्ड लाइफ फोटोग्राफीको शीर्ष अवार्ड पाएको सेन्चुरी म्यागजिनमा खबर छ । तर, आगोमा जल्दै भागिरहेका हात्तीको अवस्था त्यसपछि के भयो भन्ने आधिकारिक सूचना नआए पनि आक्रमणकारीले मारेको खबर बाहिरिएको बिबिसी हिन्दीले लेखेको छ ।
तस्बिरसँगै सेन्चुरी म्यागजिनले लेखेको छ, ‘विप्लव हाजराले जब यो फोटो खिचे, तब चिच्याइरहेका व्यक्तिको समूहले हात्तीमा आगोको अगुल्टो र पटका बर्साइरहेका थिए । विप्लवका अनुसार बच्चा हात्ती विपत्तिमा दौडिरहेका थिए ।’
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment