BREAKING : चिनको भु-उप ग्रह नेपालमा खस्दै,चिनिया विज्ञले भने -'यो स्थानमा ठोक्किदैछ'


चीनले ६ बर्ष अगाडी प्रक्षेपण गरेको पहिलो अन्तर्राष्ट्रिय ‘स्पेश स्टेशन तियानगोंग–१’ नियन्त्रणबाहिर पुगेको र उक्त स्टेशन पुन: पृथ्वीमा आएर ठोक्किने बैज्ञानिकहरुको अनुमान छ। 
चीनले सन २०११ मा प्रक्षेपण गरेको 'स्पेश स्टेशन तियानगोंग–१’ सन २०१६ देखि नियन्त्रण बाहिर गएको डेलीमेल लगायतका अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन। 
एक बर्षदेखि नियन्त्रणबाहिर पुगेको ८.५ टनको 'स्पेस स्टेशन तियानगोंग–१’ आगामी वर्षको जनवरीदेखि मार्च महिनासम्ममा पृथ्वीमा आएर ठोक्किने 'युरोपियन स्पेस एजेन्सी' (इसिए)का वैज्ञानिकहरुले अनुमान गरेका छन।
इसिएका वैज्ञानिकहरुले हराइरहेको उक्त 'स्पेस स्टेशन' पृथ्वीको गुरुत्वाकर्षणभित्र प्रवेश गरेपछि आगोको ज्वालासहित स्पेन, इटली, टर्की, ब्राजिल, चीन, भारत र अमेरिकाका भु–भागमा ठोक्किन सक्ने बताएका छन। 
सन २०१८ को जनुअरी देखि मार्चसम्म पृथ्वीमा अनियन्त्रित रुपमा प्रवेश गर्ने अनुमान गरिएको छ। वैज्ञानिकहरुले अहिलेदेखि नै सबै वैज्ञानिकहरुलाई उक्त 'स्पेस स्टेशन' पृथ्वीमा फर्कन समयको निरीक्षण गर्न चेतावनी दिएका छन् ।
China's first space station, Tiangong-1, has been out of control since September 2016, and now experts have predicted when and where it will come crashing back down to Earth
चीनले सन् २०१२ सेप्टेम्बर २९ मा सबैभन्दा ठूलो मानिएको चीनको पहिलो 'स्पेस स्टेशन तियानगोंग–१’ चीनको 'अर्थ स्टेशन'बाट प्रक्षेपण गरेको थियो । तर, सन् २०१६ को सेप्टेम्बर महिनादेखि उक्त स्टेशन पृथ्वीबाट ३०० किलोमिटरमाथी अन्तरिक्षको कक्षमा नियन्त्रणबाहिर गएर हराएको चिनियाँ वैज्ञानिकहरुले पुष्टि गरेका थिए ।
'युरोपियन स्पेस एजेन्सी'का प्रमुख होल्गेर क्रगले उक्त 'स्पेस स्टेशन' हराएको कक्षबाट पृथ्वीतिर फर्किदा उत्तरी ध्रुब ४३ डिग्री वा दक्षिण ध्रुब ४३ डिग्री कोणमा ठोक्किने अनुमान गरेको बताए । उनले उक्त 'स्टेशन' पृथ्वीमा फर्किने निश्चित रहेको तर त्यसको समय चैं अध्ययनका आधारमा अनुमान गरेको बताए ।
Much of the spacecraft is expected to burn up in the atmosphere upon re-entry. But owing to the station's mass and construction materials, there is a possibility that some portions of it will survive and reach the surface (artist's impression pictured)
इसिएका वैज्ञानिकहरुले आगामी वर्षको फेब्रुअरी महिनामा खगोलविदहरुसंग ‘तियानगोंग–१’ले पृथ्वीका पुन प्रवेश गर्ने र त्यसलाई कसरि निरीक्षण गर्ने भन्ने विषयमा अन्तर्राष्ट्रिय गोष्ठि गर्ने उल्लेख गरेको छ । 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment