हिजो आज सामाजिक संजाल फेशबुकलाई सदुपयोग भन्दा पनि बढी दुरुपयोग गरिएको धेरै मात्रमा पाईन्छ । अरुको नाममा नक्कली आईडी बनाएर अरुलाई ठग्नु र बिरामीको नाममा चन्दा उठाएर कुम्ल्याउनु त साधारण जस्तै भैसकेको छ । पछिल्लो समय फेशबुकमा लाईभ दिई मुख छाडेर आफु लोकप्रिय बन्नेको पनि कमि छैन ।
केहि समय अगाडी साकार अधिकारी लिल बुद्ध नामक एक जना व्यक्तिले अस्ट्रेलियामा बसेर नेपालको नेता देखि लिएर प्रहरी सम्मलाई गाली गलौज गर्दै चुनाती समेत दिएको थियो । उक्त गाली गलौजले आफु निकै लोकप्रिय भएको पनि उसैले बताएको थियो । त्यहि सिको गर्दै एक जना महिला जो आफु पनि चर्चामा आउको लागि यसरी सामाजिक संजाल फेशबुकमा मुख छाडेका छन् । यिनी को हुन् र कहाँ बस्छन त्यसको भने कुनै थाहा छैन । हेर्नुहोस एक पटक भिडियो !
0 comments:
Post a Comment