विवेकशील साझाका उमेदवार रविन्द्र मिश्रद्वारा नेपाललाई भारतमा गाभ्ने प्रस्ताव !

रबिन्द्र मिश्र : भारतको पछिल्लो तुरुप
नेपालमा भारतले सधै जसो आफ्नो प्रभावमा राख्ने कोशिकको क्रममा पुराना पार्टीहरुलाई बर्षको करोडौको लगानी गरिरहेकै छ, कति पैसा दिएर त कति नेताका छोराछोरीलाई छात्रबृति दिएर । पुरानो पार्टी कांग्रेस भारतले सबैभन्दा धेरै लगानी गरेको पार्टी हो किनकी उस्को जन्म भारतमै भएको र भारत बाट नै नेपालमा युद्ध गर्ने तालिम र हतियार प्राप्त गरेको हो । तर हाल नेपाली कांग्रेसले भारतले आफुले लगानी गरे अनुरुपको काम गर्न सकेको छैन र भारत कांग्रेस सँग रिसाई रहेको छ । कांग्रेसका नयाँ पुस्ता भारत बिरोधी रहेका छन र भारतसँग अनाबश्यक रुपमा झुक्नु हुदैन भन्ने मान्यतामा रहेको पाहिन्छ ।
एमालेले भारतको सहयोगमा नेपालमा गतिबिधि गरिरहेको कुरा त स्वयम माधब नेपालले 2046 सालमा भारतिय सेनाको बलमा राजालाई फाल्ने युद्ध गरौ भनेर प्रस्ताव राखेको र सो प्रस्तावको बिरोध गर्ने मदन भण्डारीको सहस्यमय हत्या भएकै हो । पहिला केपी ओली भारतको बिश्वास पात्र रहेकोका अहिले उनि पनि भारत सँग बिच्किएका छन र भारत अहिले एमालेले भारतको लागि काम गर्छ भनेर बिश्वास गर्दैन ।झन एमालेका युवा पुस्ता सबै भन्दा धेरै भारत बिरोधीको रुपमा चिनिएका छन । 
माओबादी पनि भारतकै पालित पार्टी भएको र हाल उस्को अस्थिर राजनितिक भविष्यले गर्दा भारत माओबादी सँग आस्वस्त हुन सकेको छैन ।माओबादीका युबा हरु पनि भारतको निर्देशनमा चल्ने पक्षमा देखिदैनन।

मदेसबादी पार्टीलाई हाल भारतले अरबौ रुपैया लगानी गरेर नाकाबन्दी समेत लगाई दिएर नेपाल बिरुद्ध उचाल्दा पनि आशा गरे अनुरुप कुनै कुरा हात नलागे पछि भारत अब मदेसबादीलाई थप लगानी गर्ने पक्षमा देखिदैन । मदेशका आयातित बिहारी बाहेक रैथाने मदेसी युबाहरु पनि मदेसि मोर्चाको यो भारतदबाट निर्देशित आन्दोलनलाई बोक्ने पक्षमा छैनन ।
सिके राउतलाई हाल अमेरिका र भारतले संयुक्त रुपमा लगानी गरे पनि उस्ले आशातित काम गर्ने नसकेको र नेपालको तराईको केहि आयातित बिहारी बाहेक रैथाने मदेसीले कुनै चासो नदिदा सिके राउत पनि भारतको कमजोर खेलाडी साबित भै सकेका छन ।
यि सबका बाबजुत भारतले अब पुराना यिनीहरुलाई भन्दा रबिन्द्र मिश्र लाई पैदा गरेर आफ्नो मनसुवा पुरा गर्ने दाउमा रहेको पाहिन्छ । याद रहोस रबिन्द्र मिश्र तिनै हुन जस्ले २०५७ सामला बिबिसी रेडियोमा नेपाललाई भारतमा गाभ्दा के होला त ? भनेर दक्षिण एसिया भरि बहस चलाएका थिए र तत्कालिन मालेका बिद्यार्थीहरुले सडकमा बिरोध जनाएपछि उक्त कार्यक्रम बन्द भएता पनि रबिन्द्र मिश्र भारतियको नजरमा एक राम्रो खेलाडीको रुपमा चिनिईसकेका थिए र हाल नेपालमा अबस्थित भारतिय खेलाडीहरु कुनै काम नलाग्ने भए पछि पछिल्लो तुरुपको रुपमा अगाडी सारिएको छ । हामी सबैलाई थाह नै छ नेपालमा सबैभन्दा भारत बिरोधी कोहि छ भने त्यो युवा पुस्ता नै छ , नेपालका युवा पुस्तालाई तहस नहस नगरी नेपालमा भारतको झण्डा गाड्न संभव नभएपछि रबिन्द्र मिश्रको झुण्डमा भारतको लागि काम गर्ने सुरेस राज आचार्य, भारतकै निर्देशनमा काम गर्ने र चिनको सहयोगमा बन्ने भनिएको बाहिरी चक्रपथ आजभन्दा 2 बर्ष पहिले पुरा हुनु पर्नेमा सो कार्यमा ब्यबधान गर्ने पुर्व सचिब किशोर थापा, भारतबाट पालित पोषित मुमाराम खनाल हरुको समुह खडा गरिएको छ , जहाँ युवा लाई खाली कामदार को रुपमा प्रयोग गर्ने र युवाको ब्रेन वास गरि केहि सोच्नै नसक्ने बाताबारण बनाउने कार्यमा रबिन्द्र मिश्रहरुको समुह लागेका पाहिन्छ । त्यसैले हामी सबैले यो कुरा बुझि राख्नु पर्छ कि रबिन्द्र मिश्रको पार्टीलाई भारतले अब सबैभन्दा धेरै तालिम र पैसा दिएर शसक्त बनाउदै नेपालमा भारतकोलागि काम गर्ने एउटा शसक्त पार्टी बानउने योजना बनाउदै कार्यान्वयनको तहमा जादैछ । 
(सक्दो शेयर गरेर सबैलाई जानकारी हुने बातावरण बनाउनु हुन अनुरोध)

Copy from Niteesha Sharma's Facebook post

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment