छिमेकीको वाईफाईको पासवर्ड कसरी पत्ता लगाउने ? यो हो एकदमै सजिलो उपाय !! क्रिपया साथीभाईको लागि सेयर गर्नुहोस


तपाईको मोबाईलमा वाईफाई देखाउँछ तर पासवर्ड लक गरेको छ ? त्यसो हो भने अब पासवर्ड पत्ता लगाउने निकै सजिलो उपाय छ । सजिलोसंग पासवर्ड पत्ता लगाउन यसो गर्नुहोस
१. वाईफाई कस्को हो पत्ता लगाउनुहोस
२. तपाई मोबाईल वा ल्यापटप लिएर त्यो छिमेकीको नजिक जानुहोस
३. राम्रोसंग बोलेर मायाले पासवर्ड माग्नुहोस
४. पासवर्ड नदिएर फर्किर  घर आउनुहोस अनि मोबाईलमा डाटा किनेर फेसबुक चलाउनुहोस । अहिलेको जमानामा पनि चोरी चकारीको काम सोच्नुहुन्छ ? लाज लाग्दैन ?
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment