बाबुद्वारा बलात्कृत छोरीले आमालाई देखाउन आफ्नै बलात्कारको भिडियो बनाइन…

एक युवतीले आफ्नी आमालाई विश्वास दिलाउन आफूलाई पिताले बलात्कार गरिरहेको भिडियो बनाइन् । उनलाई उनका पिताले विगत चार वर्षदेखि बलात्कार गरिरहेका थिए । अहिले ती युवती समाजमा स्थापित भएकी छिन् । उनले अहिले एक्लै बस्ने फैसला गरेर आमासँग अलग्गिएकी छिन् ।
भारतको झाँसीमा ती युवतीले एक वर्षअघि आफूलाइ बलात्कार गरेको भिडियो आमालाई देखाएकी थिइन् । ती युवतीले आफ्ना पितालाई एकैपटक मार्नुको सट्टा सडकमा झुण्ड्याएर राख्ने र त्यहाँ आउने जाने सबैलाई पिट्न लगाउनुपर्ने माग गरेकी थिइन् । उनकी आमाले भने आफ्ना पतिलाई सार्वजनिक ठाउँमा गोली हानेर मारिदिनुपर्ने बताएकी थिइन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment