BREAKING !! भर्खरै पश्चिम नेपालमा अर्को शक्तिशाली भुकम्पको धक्का,म्याग्दीमा ठूलो क्षतीको अनुमान !


म्याग्दीमा  भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, जिल्लाको धौलागिरि गाउँपालिका– ३ मुना केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

राति ११ बजेर २३ मिनेटमा गएको भूकम्पको धक्का म्याग्दीसँगै आसपासका जिल्लामा समेत महसुस भएको बताइएको छ । भूकम्पमापन केन्द्रका अनुसार यो पराकम्पन नभएर नयाँ भूकम्प हो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment