BREAKING : राजधानीमै बनाउँदै गरिएको पुल भत्कियो !

नेपालमा संरचना निर्माणमा कतिसम्मको लापरर्वाही हुन्छ भन्ने कुरा राजधानीमा निर्माणधिन पुल भत्किएको कुराले पुष्टि हुन्छ ।
गुणस्तरहित कच्चा पदार्थको प्रयोग र कामप्रतिको लापर्वाहीका नेपालमा भौतिक संरचना गुणस्तरहिन बन्ने गरेका छन् । हामीले सडक पिच गर्ने बित्तिकै भत्किएका, पुल बनाउँदा बनाउँदै भत्किएका समचार धेरै सुनेका छौं, पढेका छौं ।
यस्तै घटना राजधानीमै घटेको छ । काठमाडौं र ललितपुर जोड्ने टेकुमा निर्माणाधिन पुल भत्किएको छ । ठेकेदारको लार्पवाहीका कारण सो पुल भत्किएको हो ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment