BREAKING !! धादिङ्गमा भर्खरै फेरी अर्को बस भिरबाट खस्यो !!

BREAKING !! धादिङ्गमा भर्खरै फेरी अर्को बस भिरबाट खस्यो !!BREAKING !! धादिङ्गमा भर्खरै फेरी अर्को बस भिरबाट खस्यो !! धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार दिउँसो बस दुर्घटना हुदाँ ४३ जना घाईते भएका छन् ।
घाईते मध्ये ७ को अवस्था गम्भीर छ । गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको बा ३ ख ४७८ नम्बरको बस  अनियन्त्रित भई दुर्घटना भएको हो ।
अन्य घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment