काठमाडौंमै रहेको एमालेको अस्पत्ताल भित्रै सेक्स गर्दा गर्दै रंगेहात समातिए एक जोडी !!

अस्पत्तालकै कोठमा यौनकार्यमा लिप्त रहेका एक जोडी पक्राउ परेका छन् । अस्पतालको पुरानो भवनको थोत्रो कोठामा यौनकार्यमा लिप्त रहेको अवस्थामा प्रहरीले एक जोडीलाई पक्राउ गरेको हो । पक्राउ परेपछि उनीहरुले देख्नेहरुलाई रुँदै ‘प्लिज भिडियो नबनाइदिनु’ भन्दै अनुरोध गरेका थिए । यो जोडीलाई अस्पतालका कर्मचारीले नै पक्राउ गरि प्रहरीलाई बुझाएका थिए ।
कर्मचारीहरुले उनीहरुलाई समातेपछि निर्घात कुटपिट गरेर भिडियो बनाएका थिए । कर्मचारीले भिडियो खिच्न थालेपछि उनीहरुले रुदै भनेका थिए ‘प्लिज भिडियो नबनाउनू ।’ भारतको हरियाणा राज्यको फतेहाबाद जाखलको सरकारी अस्पतालको थोत्रो कोठामा भेटिएका यो जोडी कर्मचारीको हातबाट फुत्किन पाउनासाथ भागेर फरार भएका छन् ।
युवकले आफ्नो मोडरसाइकल र कागजपत्र त्यहीँ छोडेर भागेका छन् । स्वास्थ्य विभागले घटनाबारे प्रहरीलाई सूचना दिएको छ । प्रहरी अधिकारी सुशील कुमारका अनुसार पछिल्लो समय अस्पतालको थोत्रो भवनमा यसरी जोडी भेटिने गरेको खबर आइरहेका थिए । त्यही कारणले स्वास्थ्य विभागले नै त्यहाँ कर्मचारी तैनाथ गरेको थियो । तिनै कर्मचारीले जोडीलाई रंगेहात समातेका हुन् ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment