भर्खरै दशैं मानेर फर्किएकाहरु बोकेको बस अर्घाखाँची दुर्घटना, ३० को मृत्यु, २ जना घाइते

अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ । 

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment