साउदी अरेबिया लगायतका अन्य मुलुकहरुले कुटनीतिक सम्बन्ध अन्त्यको निर्णयलाई कतारको विदेश मन्त्रालयले अन्यायपूर्ण भनेको छ। मन्त्रालयले यसलाई तथ्यहीन तथा भ्रामक निर्णय भन्दै आलोचना समेत गरेको छ।
विज्ञप्ती जारी गर्दे मन्त्रालयले यो निर्णय सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकत्तामा खलल पार्ने कार्य भएको बताएको छ।तर कतार पूर्ण रुपमा साउदी अरब र दुबई संग निर्भर नरहेको हुँदा सामान्य जीवनमा भने कुनै असर नपर्ने मन्त्रालयले बताएको छ ।
खाधान्नको अभाव नहुने
साउदी अरब,इजिप्ट,युएई र बहराइन संगको कुटनीतिक सम्बन्धको अन्त्यपछि कतारको सुपरमार्केटहरुमा खाधान्न सामानको अभावहुने अपवाह फैलिएपछि भिड बढेको छ ।
साउदी अरब,इजिप्ट,युएई र बहराइन संगको कुटनीतिक सम्बन्धको अन्त्यपछि कतारको सुपरमार्केटहरुमा खाधान्न सामानको अभावहुने अपवाह फैलिएपछि भिड बढेको छ ।
सुपरमार्केटहरुको अनुसार कतारमा धेरैजसो खाध्यान्न सामानहरु विश्वभरबाट आयात हुनेहुँदा कतारमा खाधान्न सामाग्रीको अभाव हुनेछैन । त्यस्तै बिबिसीको अनुसार कतारमा साउदी अरब बाट जम्मा ४० प्रतिशत मात्र खाधान्य सामानहरु आयात हुने जनाएको छ ।
कतार क्याबिनेटले विज्ञप्ती जारी गर्दै आयात तथा अन्य प्रयोजनका लागि जल तथा हवाईमार्ग विश्वभरबाट चल्ने हुँदा समस्या नहुने जनाएको छ । दैनिक जिवनमा अभाव हुन नदिन सरकारले आवश्यक कदम चाल्ने बताएको छ ।
त्यस्तै कतारको परराष्ट्र मामिला मन्त्रालयले पनि कुटनितीक सम्बन्ध अन्त्यको असर कतारी जनता तथा आप्रवाशीहरुको सामान्य जीवनमा नपर्ने बताएको छ । साथै सरकारले देशको सामाजिक तथा आर्थिक गतिवधिमा असर पर्न नदिन आवश्यक कदम अघि बढाउने वतव्यमा उललेख गरिएको छ ।

जनताको सञ्चार माध्यममा निगरानी : झुटो खबर
आन्तरिक मन्त्रालयले भोली देखि वासिन्दाहरुको फेसबुक,ह्वाट्सएप्प लगायतका हरेक किसीमको सञ्चार माध्यमहरुमा निगरानी राख्ने झुटो खबर भाइरल भईरहेको छ । यस्ता समाचारहरुमा ध्यान नदिन र सत्य तथ्य समाचारको लागि आधिकारीक माध्यम प्रयोग गर्न मन्त्रालयले सुझाव समेत दिएको छ ।

नेपाली राजदुतावास,कतार
हाल देखिएको समस्या बारे दुतावासले सम्बन्धित कतारको उच्च निकायसंग छलफल गरिरहेको र भोली सम्ममा सम्पूर्ण जानकारी आउने नेपाली राजदुतावास कतारका राजदुत रमेश प्रसाद कोइराला ज्यू ले जानकारी दिनुभएको छ ।
हाल देखिएको समस्या बारे दुतावासले सम्बन्धित कतारको उच्च निकायसंग छलफल गरिरहेको र भोली सम्ममा सम्पूर्ण जानकारी आउने नेपाली राजदुतावास कतारका राजदुत रमेश प्रसाद कोइराला ज्यू ले जानकारी दिनुभएको छ ।
नेपालीहरुको अवस्था अब कस्तो हुने भन्ने विषयमा अहिले दुतावास आधिकारिक रुपमा अगाडि बढेको
र हाल “वेट एन्ड सी” अवस्थामा रहेको जानकारी दिनुभयो । दुतावासले नेपालीहरुको यस विषय गम्भीर रुपमा लिएको र सम्भवत: अवस्था सहज हुने आशा गरेको छ । कृपया कतारमा बस्ने नेपाली हरुको लागि सेयर गर्नु होला ! श्रोत: QNK

यो पनि पढ्नुहोस: कतारमा नियम उल्लघंन गर्ने कम्पनीलाई अदालतमा कसरी उजुरी गर्ने ? मन्त्रालयको फोन नम्बर सहित
सानोतिनो गुनासो वा मदभेद हुँदा रोजगारदाता संग मिलेर,थोरै झुकेर भएपनि कुरा मिलाउन सकिन्छ । अदालतमा मुद्धा परेपछि रोजगार संगको दुरी समाप्त हुनजान्छ । त्यसैले मिल्न सक्ने कुराहरु ढिला भएपनि एकआपसमा मिलाउन आवश्यक छ । केही गर्दा पनि भएन भने बल्ल अदालतलाई अन्तिम उपायमा रोज्नुहोस ।
नियम उल्लघंन गर्ने कम्पनीलाई उजुरी गर्ने प्रकियाहरु यस्ता छन् ।
१.कम्पनीको पुरा नाम र ठेगाना टिप्नुहोस ।
२.मालिक वा मन्दुवको फोन नम्बर लिनुहोस ।
३.राहादानी र कतारी आइडीको पोटोकपी साथमा लानुहोस ।
४.अरबिक भाषामा उजुरी फारम भर्नुहोस । फारम अनलाइन वा अरबिक भाषामा अनुवाद गर्ने सेन्टरहरु बाट लिन सकिन्छ ।
५.अल अत्तिया रोड,स्ट्रिट १३ संगै रहेको श्रम विभागको कार्यलयमा जानुहोस ।
६.विभागको कार्यलयमा फारम बुझाउनुहोस ।
७.सोधपुछको क्रममा आफ्नो समस्याहरु राख्नुहोस ।
८.अन्य कागजपत्र भए संगै लिएर जानुहोस ।
सकेसम्म मिलापत्र
उजुरी हेरेपछि विभागको कर्मचारीले कम्पनीमा खबरगरि सकेसम्म दुबै पक्षलाई मिलापत्र गर्ने कोसिस गर्नेछ । मिलापत्र हुननसकेको खण्डमा उजुरी अदालतमा जानेछ र बाँकी आवश्यक प्रकिया अदालतले गर्नेछ ।
उजुरी हेरेपछि विभागको कर्मचारीले कम्पनीमा खबरगरि सकेसम्म दुबै पक्षलाई मिलापत्र गर्ने कोसिस गर्नेछ । मिलापत्र हुननसकेको खण्डमा उजुरी अदालतमा जानेछ र बाँकी आवश्यक प्रकिया अदालतले गर्नेछ ।
थप जानकारीको लागि
श्रम विभागको कार्यलय,अल अत्तिया,स्ट्रिट न.१३
फोन न. ८००६६११
खुल्ने समय बिहान ७ः३०-१२ः०० बजे सम्म (आइतबार देखि बिहीबार)
फोन न. ८००६६११
खुल्ने समय बिहान ७ः३०-१२ः०० बजे सम्म (आइतबार देखि बिहीबार)
प्रशासनिक विकास,श्रम एवम सामाजिक मामिला मन्त्रालय
दोहा,डिप्लोमाटिक एरिया,डल्फिन टावर संगै
फोन नं ४०२८८८८
खुल्ने समयस् बिहान ७ः३० – १ः३० बजे सम्म (आइतबार देखि बिहीबार)
दोहा,डिप्लोमाटिक एरिया,डल्फिन टावर संगै
फोन नं ४०२८८८८
खुल्ने समयस् बिहान ७ः३० – १ः३० बजे सम्म (आइतबार देखि बिहीबार)
श्रम विभाग,दोहा
फोन नं ३३४०११६७
खुल्ने समय बिहान ७ः०० – २:०० बजे सम्म (आइतबार देखि बिहीबार)
फोन नं ३३४०११६७
खुल्ने समय बिहान ७ः०० – २:०० बजे सम्म (आइतबार देखि बिहीबार)
श्रम मन्त्रालय,दोहा
फोन नं८००६६११
खुल्ने समय: बिहान ७ः३० दिउँसो १ः३० बजे सम्म (आइतबार देखि बिहीबार)
फोन नं८००६६११
खुल्ने समय: बिहान ७ः३० दिउँसो १ः३० बजे सम्म (आइतबार देखि बिहीबार)
0 comments:
Post a Comment