​श्रीमान विदेशमा, श्रीमतीले शिशु जन्माएर फालिन् चौरमा

प्रहरीले सर्लाहीको हरकठुवाबाट नजजात शिशु जन्माएर फाल्ने आमालाइ पक्राउ गरेको छ। शुक्रबार दिउँसो स्थानीयले खाली चौरमा शिशु रोएको अवाज सुनेपछी प्रहरीलार्इ खबर गरेका थिए। प्रहरीले सालनाल सहितको नवजात शिशुलार्इ उपचारको लागि अस्पताल भर्ना गरेको छ। 
सर्लाहीको कबिलासी घर भर्इ माइती घर हरकठुवा बस्दै आएकी २० वर्षिया रिणदेवी ठाकुरले शिशु जन्माएर फालेको इलाका प्रहरी कार्यलय बरहथवाका प्रहरी निरीक्षक ललकुमार कुर्मीले जानकारी दिनुभयो। 
श्रीमान बैदेशिक रोजगारको लागि भारत गएका बेला अपरिचित पुरूषको गर्भ रहेकोले शिशु जन्माएर फालेको प्रहरीलार्इ रिणुले बयान दिएकी छिन् । अहिले आमा र शिशु दुवैलार्इ उपचारको लागि अस्पताल भर्ना गरिएको छ। आमा र शिशु दुबैको स्वास्थ्य सामन्य रहेको अस्पतालले जनाएको छ। 
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment