२०१८ को डिभी चिट्ठाको नतिजा सार्वजनिक !
अमेरिकाले सन् २०१८ का लागि गत असोजमा संकलन गरेको डाइभर्सिटी भिसा ९डिभी० चिट्ठा को नतिजा आज सार्वजनिक गरेको छ । गत असोज १८ गते मंगलबारबाट डिभी लोटरीको आवेदन लिईएको थियो । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार नेपालमा भोली वा पर्सीबाट डिभीको नतिजा हेर्न सकिने छ । आवेदकहरुले यहाँ क्लिक गरेर आफ्नो नतिजा हेर्न सक्नेछन् ।
0 comments:
Post a Comment