सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शक्ति पार्टी, नेपालले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले उक्त खुलासा गरेका हुन् । ‘सहिदको रगतसँग साटेको हतियार उहाँले खुफिया एजेन्सीलाई बेचिसक्नुभएछ,’ अाफू प्रधानमन्त्री भएको बेलाको घटना स्मरण गर्दै उनले भने, ‘सीमा कटाउन नसकेपछि मलाई भन्नुभयो, मेरो आंग जिरिङ्ग भयो, मैले हुँदैन भनेँ र तत्कालीन प्रधानसेनापति छत्रमान गुरुङजीलाई भनेर हतियार छाउनी पठाएँ ।’ उनले सहिदको रगतसँग साटिएको हतियार पैसा कमाउन खुफिया एजेन्सीलाई बेच्नेले आफूलाई अनेक आरोप लगाएको भन्दै आक्रोश व्यक्त गरे । हेर्नुस भिडियोमा प्रचण्डको सम्पूर्ण गोप्य कुराहरु खोले भट्टराईले -
Home / Uncategories / लम्पसरवादी प्रचण्डले सहिदको रगतसँग साटेको अर्बौंको हतियार खुफिया एजेन्सीलाई बेचेको छ-डा. बाबुराम भट्टराई (भिडियोसहित)
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment