एक्कासी सोच्नै नसकिने गरी घट्यो सुनको भाउ ! सुन किन्ने हरुको भिड

आज सुनको मूल्य ३ सय रुपैयाले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५४ हजार सात सय रुपैयामा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँ कायम भएको छ।  
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment