

भारत । भारतको राजस्थानमा विवाह हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको छ । राजस्थानको भरतपुर जिल्लामा तीव्र गतिमा चलेको हुरीका कारण बुधबार बेलुका विवाह समारोह भइरहेको हलको पर्खाल भत्किँदा २४ जनाको मृत्यु भएको हो ।
९० फिट लामो तथा १२ फिट अग्लो पर्खाल भत्किँदा ज्यान जानेमा सात महिला र चार बालबालिका छन् । घटनामा २८ जना घाइते भएका छन् ।
0 comments:
Post a Comment