हिजोआज सामाजिक संञ्जालमा एमाले नेता मोहनमोहन अधिकारी ले शुरु गरेको बृद्ध भत्ता को बिषयलाई लियर यसरी चर्चा/परिचर्चा गरिदै छ ।
केही दिन यता यो फोटो सामाजिक संञ्जालमा निकै भाईरल बनेको छ।
स्थानीय चुनावको माहोल चलिरहदा एमाले नेता मनमोहन अधिकारीले शुरु गरेको बृद्ध भत्ता अहिले आएर दुइ हजार पुगेको छ र एमाले नेताहरुका अनुसार अबको चुनाबमा बहुमत आए बृद्ध भत्ता दुइहजार बाट बढाएर पाच हजार पुर्याउनने चर्चा समेत चलेकोले यो अहिले यो फोटो सामाजिक संञ्जालमा निकै भाइरल बनि रहेको छ भने ।
एमाले संग आस्था राख्ने धेरै भन्दा धेरैले सामाजिक संजालमा आफ्नो जोडीको अथवा अन्य फोटो राख्दै लेख्या छन् | “जवानी मा साथ दिएपुग्छ प्रीय, बुडेसकाललाइ त एमाले छँदैछ ” |
यस्तै सामाजिक संजाल फेसबुकमा इजरायलबाट सुर्य बस्याल आफ्नो फेसबुकमा यसरीनै लेख्नुहुन्छ |

0 comments:
Post a Comment