एलियन जस्तै बच्चा जन्मिएपछि बच्चा हेर्नेको भिड, अचम्मको छोरालाई आमाले दुध चुसाउन मानिनन्


बिहारकी ३५ वर्षे खालिदा बेगमले गत हप्ता मात्रै यस्तो बच्चा जन्माइन्, जसलाई देखेर उनले आफ्नो बच्चा भन्ने पत्याउँनै मुस्किल पर्यो । नवजात शिशुको टाउको पुरै तल धसिएको अवस्थामा थियो भने आँखा डरलाग्दो गरी बाहिर निस्किएका थिए । जसको नाम खालिदाले अझै राख्न भ्याएकी छैनन् । अहिलेसम्म आफ्नो छोरालाई दूध नचुसाएकी खालिदाले जन्माएको बच्चा झट्ट हेर्दा एलियन जस्तै देखिन्छ । ति नाबालकलाई अहिले सबैले हनुमानको अवतार ठानेर ढोग्ने गरेका छन् भने उनलाई हेर्नेको लाइन नै लाग्ने गरेको छ । भारतीय अनलाइन भास्करका अनुसार बच्चालाई हर्लेक्वीन इच्थ्योसीस नामक दुर्लभ आनुवंशिक अवस्थाका कारण यस्तो भएको हो । यो अवस्थाका बच्चाहरुको 

छाला मोटो र शारीरिक संरचना बिग्रेको हुन्छ ।  
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment