अघिल्लो साल नेपालको रुपैँया एक सय र एक हजारकाे नोट चीनले छाप्ने सम्झौता भएको थियो। अहिले पनि चीनको नानछाङ बैंक-नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच छब्बीस करोड वटा रुपैयाँ पाँचको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको समाचार छ। चिनियाँ कम्पनीले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत यो ठेक्का पाएको हो। चिनियाँ कम्पनीमा नेपाली नोट छपाईको दृश्य पाँच फोटोमा हेर्नुहोस्:
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)





0 comments:
Post a Comment