​कलाकार आरपी भट्टराईको निधन

हाँस्यव्यङ्ंग्य कलाकार आरपी (रुद्रप्रसाद) भट्टराईको निधन भएको छ । विराटनगरस्थित आफन्तको घरमा गएको बेला उहाँको निधन भएको कलाकार दीपकराज गिरीले जानकारी दिनुभयो ।
गिरीका अनुसार बिहान धेरैबेरसम्म पनि नउठेपछि बोलाउन जाँदा भट्टराइलाई सुतेको अवस्थामै मृत भेटिएको हो । कलाकार भट्टराईको घर पनि बिराटनगरमै हो । तीतो सत्यमा ‘लाजालाम’ बाट चर्चित भट्टराईले थुप्रै गीत पनि गाउनुभएको छ । 
उज्यालाे र forseenetwork.com को सहकार्य
भिडियो हेर्नको लागि यो तलको बक्समा क्लिक गर्नुहोस
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment