दुर्घटनाग्रस्त विमानबाट मृतकहरूलाई निकालिँदै, शव डढेको अवस्थामा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको एयर बंगला विमानबाट २३ जनाको शव निकालिएको प्रहरीले जनाएको छ । यसको पुष्टि विमानस्थलमा रहेका नेपाल प्रहरीका डीआईजी वमबहादुर भण्डारीले पुष्टि गरेका छन् ।
विमानबाट निकालिएका शवहरूलाई प्लाष्टिकमा बेरेर राखिएको छ । शवहरू डढेको अवस्थामा रहेको तस्बिरहरूमा देख्न सकिन्छ ।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment