सिरियामा बच्चा मार्ने अमेरिकी शेनामाथी रसियाले गर्यो अहिलेसम्मकै ठूलो आक्रमण,सयौं हताहत !

रसियाले आफ्नो सबैभन्दा आधुनिक युद्धक विमान सिरियामा पठाएको एक अमेरीकी सैन्य अधिकारीले सि.एन. एन.सँग बताएका छन् । यसको परिचालनले सो देशमा काम गरिरहेका अमेरिकीफौजलाई खतरा हुन सक्ने अमेरीकी अधिकारीहरुले चिन्ता गरेका छन् ।एसयु–५७Representational file photo. नामक सो युद्धक विमान रुसको सबैभन्दा आधुनिक सैन्य जेट मानिन्छ । यसलाई स्टेल्थ क्षमताले सुसज्जीत गरिएको छ । रसियाको कदम राष्ट्रपति भ्लामिर पुटिनले सिरियामा रसियाको संलग्नता घटाउने वाचा गरे बाबजुद आएको हो ।
रसियाको निर्णय अमेरीकाले आफ्नो सबैभन्दा अRelated imageत्याधुनिक युद्ध विमान एफ–२२ स्टेल्थ विमान परिचालन गरेपछि आएको हो ।अमेरिकाले सो विमान फेब्रुअरी ७ मा आफूले समर्थन गरेको फौजमाथि सिरिया सरकार समर्थक फौजले हमला गरेपछि पठाएको थियो । अमेरीकी अधिकारीहरुले अमेरीकी र तिनको समर्थन रहेको सिरियन डेमोक्रेटिक फोर्सको क्याम्पमा ५०० राज्यसमर्थक फौजले हमला गरेको जनाएको छ ।
रसियाले आफ्नो युद्धक विमानहरुलाई सिरियास्थित खमेमीम हवाई आधारमा राखेको छ । रसियाले आफ्नो युद्धक विमान अमेरीकाको एफ–२२ को जवाफमा परिचालन गरेको हो वा उसले सिरियाको द्वन्द्वको बाहानमा आफ्नो सबैभन्दा आधुनिक जहाज परिक्षण गर्न लागेको हो स्पष्ट छैन ।
एस.यू.–५७ स्टिल्थ प्रविधि प्रयोग गर्ने पहिलो रुसी सैन्य विमान हो । यो विमानलाई हवाई लडाइँ र जमिनमा आक्रमण गर्न मिल्ने हिसाबले डिजाइन गरिएको छ ।रुसी रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार यी जेटहरु सन् २०१८बाट रुसी सेनाको प्रयोगका लागि ल्याउने कार्यशुची थियो । साथै उसले रुसी सरकारले प्रारम्भमा कुल १२ जहाजहरु मगाएको जानकारी दिएको छ ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment