अमेरिकी राष्ट्रपति ट्रम्पले गरे ओलीलाई समर्थन, नेपाल भारत सीमामा १० फिट अग्लो पर्खाल लगाउन सहयोग गर्ने

ओलीसँग सहकार्य गर्न ट्रम्प इच्छुक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिएका छन्। ट्रम्पका तर्फबाट शुक्रबार अमेरिकी विदेश मन्त्रालयले बधाई सन्देश पठाउँदै ओली नेतृत्वको सरकारसँग सहकार्य गरेर अघि बढ्न अमेरिका तयार रहेको बताएको छ। 
नेपालमा भर्खरै सम्पन्न स्थानीय, प्रादेशिक र संघीय निर्वाचनले समावेशी लोकतान्त्रिक शासन व्यवस्था कायम गरेको भन्दै ट्रम्पले प्र
शंसा गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सन्देशमा नवनिर्वाचित प्रधानमन्त्री ओलीलाई दुई देशबीचको साझेदारी (सहकार्य)लाई अघि बढाउने बताएका छन्। साथै स्थिरता, सुशासन र दिगो आर्थिक विकासलाई प्रवर्द्धन गर्ने नेपालको प्रयासमा अमेरिकाको साथ र समर्थन रहने प्रतिबद्धता जनाएका छन्। 

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment