एकै परिवारबाट दुबई गएका चार दाजुभाइको रहस्यमय मृत्यु, थाहा पाएर तपाईको होस उड्ने छ

एसियाको समृद्ध देश दुबईमा कार्यरत एकै परिवारका चार जना दाजुभाइको मृत्यु भएको छ। तिनै जना दाजुभाइ सिङ्कुटी ईन्टरनेशनल लिमिटेडमा कार्यरत थिए।चार जना मृतकको मृत्यु कसरी भयो भन्ने अहिले सम्म खुल्न सकेको छैन । चारै जना दाजुभाइ सार्जाह अबुधाबी र रासलखाईमा कार्यरत थिए। कामको प्रकार फरकफरक भए पनि कम्पनी भने एउटै भएको दबई इस्थित हाम्रा प्रतिनिधि स्याण्डी थापाले जानकारी दिनु भएको छ। उनीहरु सानी आमा ठुली आमाको छोरा रहेको खुल्न आएको छ । मृतकको नाम यस प्रकार छ १) स्वनिम कुन्चिया २) बिबेक कुन्चिया ३) अतुल चोप्रा ४) सुनिल माडीचारै जना दाजुभाई भारतको राजधानी नयाँदिल्ली भन्दा ३७६ किमि टाढा पिकुची भन्ने ठाउँ का रहेको खुल्न आएको छ। उनिहरुको आफ्नै निवास भारतमा हिन्दु संस्कार अनुसार अन्तिम दाहसंस्कार गरिएको छ।
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment