१६८ यात्रुसहितको जहाज धावन मार्गबाट यसरी चिप्लियो (हेर्नुहोस् भिडियो सहित पुरा बिवरण)
A Pegasus Airlines Boeing 737 passenger plane is seen struck in mud on an embankment, a day after skidding off the airstrip, after landing at Trabzon’s airport on the Black Sea coast on January 14, 2018.
A passenger plane late on January 13 skidded off the runway just metres away from the sea as it landed at Trabzon’s airport in northern Turkey. The Pegasus Airlines flight, with 168 people on board, had taken off from Ankara on its way to the northern province of Trabzon. No casualties were reported. / AFP PHOTO / IHLAS NEWS AGENCY / STRINGER / Turkey OUT (Photo credit should read STRINGER/AFP/Getty Images)

एजेन्सी: १६८ यात्रु बोकेको एउटा जहाज धावन मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको छ। उत्तर-पूर्वी टर्कीस्थित ट्राब्जोनमा पेगासुस एयरलाइन्सको एउटा जहाज धावन मार्गबाट चिप्लिएर ब्ल्याक सागर नजिकै पुगेको हो ।
टर्कीको अंकराबाट ट्राब्जोनका लागि उडेको पेगासुस एयरलाइन्सको बोइङ ७३७-८०० जहाज ट्राब्जोन एयरपोर्टमा अवतरणका क्रममा शनिबार राति धावन मार्गबाट चिप्लिएर समुद्र नजिकै पुगेपछि भिरमा अड्किएको हो ।
टर्कीको अंकराबाट ट्राब्जोनका लागि उडेको पेगासुस एयरलाइन्सको बोइङ ७३७-८०० जहाज ट्राब्जोन एयरपोर्टमा अवतरणका क्रममा शनिबार राति धावन मार्गबाट चिप्लिएर समुद्र नजिकै पुगेपछि भिरमा अड्किएको हो ।
धावनमार्गबाट चिप्लिएको जहाज भिरालो जग्गा गएर अड्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जहाज ब्ल्याक सागरमा खस्न केही मिटरको दुरीले जोगिएको हो ।
जहाज ब्ल्याक सागरको भिरालो किनारमा अड्किएको जहाज दुर्घटनाका क्रममा कयौँ यात्रु घाइते भएका थिए । दुर्घटनापछि प्रान्तीय गभर्नर युसेल याभ्युजले छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् । उनले दुर्घटनापछि केही घन्टासम्म एयरपोर्ट पनि बन्द गरिएको जानकारी दिए ।
यो पनि पद्नुहोस
0 comments:
Post a Comment