ब्रेकिंग – भर्खरै काठमाडौंको सतुङ्गल मतदान केन्द्रमा बम विष्फोट

काठमाडौं,२१ मङ्सिर । काठमाडौंको पुरानो नैकाप मतदान केन्द्र नजिक बम विष्फोटन भएको छ ।
पुरानो नैकाम विद्या मन्दिर तीनथाना संतुगल मतदान केन्द्रका १० मिटर पर वाँसको झ्याङ्गमा बम विष्फोट भएको हो । विफोष्टबाट कुनै मानवीय र भौतिक क्षति नभएको त्यहाँबाट पत्रकार रघुनाथ बजगाँईले जानकारी दिए ।
मतदातामा त्रास उत्पन्न गर्ने र प्रभावित गर्ने उद्देश्यले विष्फोटन गराईको प्रहरीले बताएको छ ।
घटना स्थलमा नेपाली सेनासहितको टोली पुगीसकेको छ ।

Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment