पशुपतिको बाँदरमा भेटियो मान्छेमा सर्ने भयानक रोग,बाँदरको वरिपरि नजान डाक्टरको आग्रह !

पशुपतिको बाँदरमा भेटियो मान्छेमा सर्ने भयानक रोग,बाँदरको वरिपरि नजान डाक्टरको आग्रह एक दर्जन बाँदरलाई भारतको एक जंगलमा मृत अवस्थामा भेटिएको छ । पशु चिकित्सकको दाबी अनुसार बाँदरलाई बाघले तर्साएपछि उनीहरु सबैको हृदयघातका कारण मृत्यु भएको हो ।
स्थानीयले बाँदरको सामूहिक मृत्युको खबर सम्बन्धित निकायलाई दिएका थिए ।
उनीहरुलाई विष खुवाएर मारिएको आशंकामा पोष्टमार्टम गरिएको र रिपोर्टमा यी सबैको एउटै समयमा हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

‘ती बाँदरहरु बाघको गर्जनका कारण डराएपछि हृदयघात भएको हुनसक्छ किनभने उक्त स्थानमा बाघ घुमिरहने गर्दछन् ।’ वन विभागका कर्मचारीले बाँदरलाई सोमबार भेटेको र उनीहरुको शरिरलाई पोलिथिन ब्यागमा राखेको बताइएको छ ।
सामूहिक हृदयघातको वन्यजीव विशेषज्ञले आपत्ति जनाएका छन् । उनीहरुले बाँदरको मृत्यु कुनै संक्रमणका कारण भएको दाबी गरेका छन् ।
पशु चिकित्सक डा. विजेन्द्र सिंहले टाइम्स अफ इन्डियालाई भने, ‘बाँदर वन्यजन्तु हुन् त्यसकारण उनीहरुको यसरी मृत्यु हुन असम्भव छ । यी सबै बाँदरलाई सम्भवतः कुनै भयानक संक्रमण भएको हुनसक्छ ।’
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment