यस्तो अचम्मै पनि हुँदो रहेछ : श्रीमान र श्रीमतीको एकै दिन मृत्‍यु, एउटै चितामा दाहसंस्कार

 विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।
उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो ।
विराटनगरमा १२ घन्टाको फरकमा एक दम्पतीको निधन भएको छ । विराटनगर आयल निगमनजिकै घर भएका उमेश श्रेष्ठका बाबु र आमाको निधन भएको हो ।
उनको बाबुको हिजो साँझ ५ बजे र आमाको आज विहान ५ बजे निधन भएको हो । उनीहरुको आज विहान एउटै चितामा दाहसंस्कार गरियो । – नयाँबाटो
Share on Google Plus

About SK

If you have any complain about this news please comment us in this box.
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment