काठमाडौं । जापानको चर्चिंत पत्रीकामा एमाले अध्यक्ष के पी ओलीको राजनैतिक सफलतालाई स्पष्ट रुपमा विश्लेषण गरियेको छ। ओलीको राष्ट्र प्रतीको स्वाभिमानको प्रशंसा गर्दै ओलीलाई एसीया कै उत्कृस्ट राजनैतिक नेताको रुपमा व्याख्या गरिएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टी एक हुँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएको केहि क्षण मै नेकपा एमाले र नेकपा माओवादीको पार्टी एकीकरणको विषयलाई लिएर अन्तराष्ट्रिय समुदायहरुमा खैलाबैला मच्चिएको खबर प्राप्त भएको छ ।
तर वाम एकीकरणलाई लिएर भारतीय मिडियाले भनेको थियो , नेपालको कम्युनिस्ट पार्टीहरुको बहुमत आए नेपालमा चीनको प्रभाव बढ्ने भएकोले यसलाई रोक्न नेपाली काग्रेसलाई जिताउन भारतले कुनै कसर बाँकी राख्न हुदैन । मिडियाले थप्यो , यदि नेपालमा भारतीय प्रभाव बढाउने हो भने नेपाली काग्रेसलाई जिताउनुको कुनै विकल्प नरहेको स्पस्ट छ । तर अहिले नेपालमा वामगठबन्धनको जित संगै भारतीय मिडियामा नेपालमा अबको नयाँ प्रधानमन्त्री को हुने भन्ने कुराको विचार विमर्श भएको छ , उसले भनेको चुनाव पश्चात केपी ओली प्रधानमन्त्री हुने ठोकुवा भारतीय मिडियाले लगाएका छन् ।
के साच्चै अबको प्रधानमन्त्री केपी वली होलान त ? सबैको चासोको विषय रहेको छ । भाषण गर्दा उखान–टुक्कालाई प्रयोग गर्ने बानीका कारण उहाँको भाषण धेरैले रुचाउँछन् ।
0 comments:
Post a Comment