काठमाडौं ।
थोरैलाई
मात्रै पत्यार लाग्न सक्छ, मानिसले पिउने बियरबारे अनौठो तथ्य सार्वजनिक भएको छ । मानिसले अत्याधिक रुचाएको बियरमा मानवमुत्र मिसाइने गरेको डरलाग्दो तथ्य डेनमार्कको एक लिक्वेर कम्पनीले बाहिर आएको छ ।
मात्रै पत्यार लाग्न सक्छ, मानिसले पिउने बियरबारे अनौठो तथ्य सार्वजनिक भएको छ । मानिसले अत्याधिक रुचाएको बियरमा मानवमुत्र मिसाइने गरेको डरलाग्दो तथ्य डेनमार्कको एक लिक्वेर कम्पनीले बाहिर आएको छ ।
डेनमार्कमा प्रशस्त बियर उत्पादन गर्ने कम्पनी डेनिस लिक्वेरले आफ्नो उत्पादन ‘पिसनेर’ नामक बियरमा जौबाट बनेको पदार्थसँगै बियरको स्वाद बढाउन मानवमूत्र मिसाउने गरेको खुलासा गरेको छ । आफ्नो उत्पादनमात्रै नभई डेनमार्कमा उत्पादन हुने अधिकांश बियरमा यस्तो मिसावट हुने गरेकाले अन्य देशमा उत्पादित बियरको तुलनामा डेनिस प्रविधीमा आधारित बियर बढि स्वादिलो हुने गरेको समेत सो कम्पनीको दाबी छ ।
कम्पनीले बियर उत्पादनका लागि सन् २०१५ मै ‘रसकिल्डे संगीत उत्सव’ (कन्र्सट)को आयोजना गरी ५० हजार लिटर ताजा मानवमूत्र संकलन गरेको सुचनाका आधारमा विश्वप्रशिद्ध समाचार एजेन्सी ‘रोयर्टस’ ले खोज थालेपछि उक्त कम्पनीले बियरमा मानवमुत्र मिसाउने गरेको स्विकारेको हो । कम्पनीले ताजा मानवमुत्र संकलनकै लागी उक्त कन्र्सट गरेको र सो कन्र्सटमार्फत ६० हजार बोतल बियर उत्पादन गरिएको समेत स्विकारेको थियो ।
उक्त बियर उत्पादनका लागि डेनमार्कको कृषि तथा खाद्य परिषदले मान्यता दिएको छ । परिषदले यस विधिलाई बियर ‘रिसाइकिलिङ’ नाम दिएको छ । ‘अहिले विश्वमा थुप्रै बियर कम्पनीहरुले मानवमूत्र जौबाट बनेको पदार्थमा निषेचित गरी उत्पादन गरिरहेका’ जनाइएको छ ।
यसमा पनि डेनिस प्रविधीमा उत्पादित बियरमा अनिवार्य मानवमुत्र प्रयोग हुने गरेको समेत डेनमार्कको कृषि तथा खाद्य परिषदले समेत स्विकारेको छ । तर, मानिसहरुले गर्ने नकरात्मक टिप्पणी तथा आलोचनाका कारण यस विधिलाई उनीहरुले गोप्य राख्ने गरेको कम्पनीले उल्लेख गरेको छ ।
यस्तो छ भिडियो

0 comments:
Post a Comment